ne_tn/act/15/08.md

896 B

हृदय जान्‍नुहुने

यहाँ “हृदय” शब्‍दले “दिमाग” वा “भित्री अस्‍तित्व” लाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानिसहरूका मन जान्‍नुहुने” वा “मानिसहरूका विचार जान्‍नुहुने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूलाई गवाही दिनुहुन्छ

“गैरयहूदीहरूलाई गवाही दिनुहुन्छ”

तिनीहरूलाई पवित्र आत्‍मा दिनुभएर

“तिनीहरूमाथि पवित्र आत्‍मा आउन दिनुभएर”