ne_tn/act/14/27.md

1.3 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरूले,” “तिनीहरूलाई” र “तिनीहरू” शब्‍दहरूले पावल र बारनाबासलाई जनाउँछन् । “उहाँले” शब्‍दले परमेश्‍वरलाई जनाउँछ ।

मण्‍डलीलाई एकसाथ भेला गराए

“स्‍थानीय विश्‍वासीहरूलाई एकसाथ भेला हुनलाई आह्‌वान गरे”

गैरयहूदीहरूका बीचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो

गैरयहूदीहरूले विश्‍वास गर्ने क्षमतालाई परमेश्‍वरले खोल्नुभएको ढोकाको रूपमा लिइएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले गैरयहूदीहरूले विश्‍वास गर्न सम्भव तुल्याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)