ne_tn/act/14/20.md

487 B

चेलाहरू

यिनीहरू लुस्‍त्रा सहरमा भएका नयाँ विश्‍वासीहरू थिए ।

सहरभित्र पसे

“पावल विश्‍वासीहरूसँग फेरि लुस्‍त्रा पसे”

उनी बारनाबाससँग डर्बी गए

“पावल र बारनाबास डर्बीको सहरमा गए”