ne_tn/act/13/51.md

655 B

आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए

यो त्यहाँ भएका विश्‍वास नगर्ने मानिसहरूलाई परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुहुनेछ भन्‍ने कुराको प्रतीकात्मक कार्य थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)