ne_tn/act/13/47.md

1.3 KiB

ज्योतिको रूपमा

यहाँ पावलले प्रचार गरेको येशूको बारेमा भएको सत्‍यता मानिसहरूलाई देख्‍न सक्‍ने तुल्‍याउने ज्‍योति भए झैँ गरी लेखेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु

भाववाचक नाउँ “मुक्ति” शब्‍दलाई क्रियापद “बचाउने” लेखेर अनुवाद गर्न सकिन्‍छ । “अन्‍तिम छेउसम्‍म” भन्‍ने वाक्‍यांशले हरेक ठाउँमा भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “मैले संसारका हरेक ठाउँका मानिसहरूलाई बचाउन चाहन्‍छु भन्‍ने कुरा तिनीहरूलाई भन्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)