ne_tn/act/13/45.md

1.2 KiB

यहूदीहरू

यहाँ “यहूदीहरू”ले यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरू डाहले भरिए

यहाँ डाह यस्‍तो कुरा भए झैँ लेखिएको छ, जसले कुनै व्‍यक्तिलाई भरिदिन्‍छ । वैकल्‍पिक अनुवादः “निकै डाही भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विरुद्धमा बोले

“खण्‍डन गरे” वा “विरोध गरे”

पावलद्वारा भनिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पावलले भनेका कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)