ne_tn/act/13/36.md

1.4 KiB

उनको आफ्‍नै पुस्तामा

“उनको जीवनकालमा”

परमेश्‍वरको इच्छाअनुसार सेवा गरे

“परमेश्‍वरको चाहनुभएको काम गरे” वा “परमेश्‍वरलाई खुशी पार्ने काम गरे”

तिनी निद्रामा परे

मृत्‍युलाई जनाउने यो नम्र तरिका हो । वैकल्‍पिक अनुवादः “तिनी मरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

उनलाई उनका पिता पूर्खाहरूसँगै राखियो

“मरेका आफ्ना पिता पूर्खाहरूसँगै गाडिए”

कुहिएको अनुभव गर्‍यो

“कुहिएको अनुभव गर्‍यो” भनेको “तिनको शरीर कुहियो” भन्‍ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिनको शरीर कुहियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)