ne_tn/act/13/31.md

1.4 KiB

उहाँ देखिनुभएको थियो ... गालीलदेखि यरूशलेमा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूसँगै गालीलदेखि यरूशलेमको यात्रा गरेका चेलाहरूले उहाँलाई धेरै दिनसम्‍म देखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

धेरै दिन

यो ४० दिनको समय अवधि थियो भन्‍ने कुरा हामी अरू लेखबाट थाहा पाउँछौं । यति लामो समय अवधि जनाउनलाई उचित हुने शब्‍द राखेर “धेरै दिन” शब्‍दलाई अनुवाद गर्नुहोस् ।

अहिले मानिसहरूको लागि साक्षी भएका छन्

“अहिले मानिसहरूलाई येशूको बारेमा साक्षी दिइरहेका छन्” वा “अब मानिसहरूलाई येशूको बारेमा भनिरहेका छन्”