ne_tn/act/13/25.md

2.2 KiB

तिमीहरू म को हुँ भनी विचार गर्दछौ ?

यूहन्‍नाले मानिसहरूले तिनी को थिए भन्‍ने सोच्न बाध्य होऊन् भनेर यो प्रश्‍न सोधे । वैकल्‍पिक अनुवादः “म को हुँ भन्‍ने बारेमा सोच” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

म त्‍यो व्‍यक्ति होइन

बप्‍तिस्‍मा दिने यूहन्‍नाले ख्रीष्‍टलाई सङ्केत गर्दै थिए, जसको आगमनको आशा तिनीहरूले गर्दै थिए । वैकल्‍पिक अनुवादः “म मसिह होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर सुन्‍नुहोस्

यसले अब तिनले यसपछि के भन्‍ने छन् सो कुरामा जोड दिन्‍छ ।

मपछि एक जना आउँदै हुनुहुन्‍छ

यसले पनि मसिहलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मसिह चाँडै नै आउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैन

“म उहाँको जुत्ताको फिता खोल्न पनि योग्य छैन ।” मसिह चाहिँ यूहन्‍ना भन्‍दा अति महान् हुनुहुन्‍छ, र यसैले उहाँप्रति गर्नुपर्ने सबैभन्‍दा निम्‍न स्‍तरको कार्य गर्न पनि तिनले आफैँलाई योग्‍यको ठानेनन् ।