ne_tn/act/13/24.md

782 B

पश्‍चात्तापको बप्‍तिस्मा

तपाईंले “पश्‍चाताप” शब्‍दलाई क्रियापद “पश्‍चाताप गर्न” लेखेर अनुवाद गर्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “पश्‍चात्ताप गर्ने बप्‍तिस्मा” वा “मानिसहरूले आफ्‍ना पापको लागि पश्‍चाताप गर्न इच्‍छा गर्दा तिनीहरूले मागेका बप्‍तिस्मा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)