ne_tn/act/13/21.md

473 B

सामान्य जानकारीः

यहाँको उद्धरण पुरानो करारको समुएलको पुस्‍तकमा लेखेको इतिहास र एतानको भजनबाट लिएको हो ।

चालिस वर्षसम्मको निम्ति

“चालिस वर्षको निम्ति तिनीहरूका राजा हुनलाई”