ne_tn/act/13/17.md

1014 B

इस्राएलका यी मानिसहरूका परमेश्‍वर

“इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्‍वर”

हाम्रा पिताहरू

“हाम्रा पूर्खाहरू”

मानिसहरूलाई सङ्ख्‍यामा धेरै बनाउनुभयो

“तिनीहरूलाई धेरै सङ्ख्‍याको हुने तुल्‍याउनुभयो”

उचालिएको हातले

यसले परमेश्‍वरको शक्तिशाली सामर्थ्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “महान् शक्तिले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसबाट बाहिर

“मिश्रदेशबाट बाहिर”