ne_tn/act/13/12.md

862 B

प्रान्तीय शासक

यो रोमी प्रान्तको बडाहाकिम थिए । वैकल्‍पिक अनुवादः “बडाहाकिम”

उनले विश्‍वास गरे

“उनले येशूमा विश्‍वास गरे”

उनी प्रभुको बारेमा भएको शिक्षामा चकित भएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुको बारेमा भएको शिक्षाले उनलाई आश्‍चर्यचकित बनायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)