ne_tn/act/13/08.md

1.5 KiB

एलुमास, “जादूगर”

यो बार-येशू थियो, जसलाई “जादूगर” पनि भनिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

यसरी नै उसको नाउँ अनुवाद गरिन्छ

“उसलाई ग्रीकमा यही भनिन्थ्यो”

तिनीहरूको विरोध गर्‍यो; फर्काउन प्रयास गर्‍यो

“फर्काउने प्रयास गरेर तिनीहरूको प्रतिरोध गर्‍यो” वा “फर्काउने प्रयास गरेर तिनीहरूको विरुद्धमा खडा भयो”

प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो

यहाँ “विश्‍वासबाट फर्काउनु” भनेको कसैलाई केही कुरा नगर्नका लागि मनाउनुलाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “शासकलाई सुसमाचारको सन्देशमाथि विश्‍वास नगर्न मनाउन खोज्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)