ne_tn/act/13/07.md

701 B

सम्बन्धित थियो

“प्रायः सँगै हुन्थ्यो” वा “प्रायः साथै हुन्थ्यो”

प्रान्तीय शासक

यी रोमी प्रान्तको बडाहाकिम थिए । वैकल्‍पिक अनुवादः “बडाहाकिम”

जो एक बुद्धिजीवि मानिस थिए

यो चाहिँ सर्गियस पौलसको बारेमा पृष्‍ठभूमिको जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)