ne_tn/act/13/05.md

1.6 KiB

सलामिस सहर

सलामिस सहर साइप्रस टापूमा थियो ।

परमेश्‍वरको वचन प्रचार गरे

“परमेश्‍वरको वचन” भनेको “परमेश्‍वरको सन्देशलाई” जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सन्देश प्रचार गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यहूदीहरूको सभाघरहरू

सम्भावित अर्थहरू हुन् १) “सलामिसको सहरमा धेरै यहूदी सभाघर थिए जहाँ बारनाबास र शाऊलले प्रचार गरे” वा २) “बारनाबास र शाऊलले सलामिसको सभाघरबाट प्रचार गर्न सुरु गरेर साइप्रसको टापूमा घुमफिर गर्दै तिनीहरूले भेटेका सबै सभाघरमा प्रचार गरे ।”

उनीहरूको सहायताका लागि यूहन्‍ना मर्कुस पनि उनीहरूसँगै थिए

“यूहन्‍ना मर्कुस उनीहरूसँग गए र उनीहरूलाई सहायता गरे”

सहायक

“सहयोगी”