ne_tn/act/13/03.md

909 B

यी मानिसहरूमाथि तिनीहरूको हात राखे

“परमेश्‍वरको सेवाको निम्ति अलग गरिएकाहरूमाथि आफ्ना हात राखे ।” यो बारनाबास र शाऊलमाथि पवित्र आत्माको बोलावटको निश्‍चयता गर्ने एल्डरहरूको चलन थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

उनीहरूलाई पठाइदिए

“ती मानिसहरूलाई पठाए” वा “पवित्र आत्माले तिनीहरूलाई गर्नू भनेको काम गर्नको लागि ती मानिसहरूलाई पठाए”