ne_tn/act/13/02.md

504 B

मेरो निम्ति अलग गर

“मेरो सेवाको लागि नियुक्त गर”

मैले तिनीहरूलाई बोलाएको छु

यसमा प्रयोग गरिएको क्रियापदले तिनीहरूलाई परमेश्‍वरले यो काम गर्नको लागि पहिले नै छान्‍नुभयो भन्‍ने बुझाउँछ ।