ne_tn/act/11/26.md

1.4 KiB

जब तिनले उनलाई भेट्टाए

शाऊललाई भेट्टाउन बारनाबासलाई शायद केही समय लाग्‍यो र प्रयास गर्नुपर्‍यो ।

यसो हुन आयो

यसले कथामा नयाँ घटनालाई सुरुवात गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

तिनीहरू मण्डलीसँगै एकसाथ भेला भए

“बारनाबास र शाऊल मण्डलीसँगै भेला भए”

चेलाहरूलाई ख्रीष्‍टिएन भनियो

यसको अर्थ हो कि अरू मानिसहरूले विश्‍वासीहरूलाई यो नाउँले बोलाए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एन्टिओखियाका मानिसहरूले चेलाहरूलाई ख्रीष्‍टिएनहरू भनी बोलाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एन्टिओखियामा पहिला

“एन्टिओखियामा पहिलो पटक”