ne_tn/act/11/23.md

1.2 KiB

परमेश्‍वरको अनुग्रहलाई देखे

“परमेश्‍वरले कसरी दयापूर्वक रीतिमा विश्‍वासीहरूतर्फ व्यवहार गर्नुभयो भनी देखे”

उनले तिनीहरूलाई उत्साह दिए

“उनले तिनीहरूलाई उत्साह दिइरहे”

प्रभुसँगै रहिरहन

“प्रभुसँग विश्‍वासयोग्य रहन” वा “प्रभुमा भरोसा गर्न सुरु गर्न”

तिनीहरूको सम्पूर्ण हृदयले

यहाँ “हृदय”ले व्यक्तिको इच्‍छा र चाहनालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूको सारा इच्‍छाले” वा “पूर्ण प्रतिबद्धताका साथ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)