ne_tn/act/11/21.md

1.2 KiB

प्रभुको हात तिनीहरूमाथि थियो

परमेश्‍वरको हातले उहाँको शक्तिशाली मदतलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ती विश्‍वासीहरूलाई प्रभावकारी ढङ्गमा प्रचार गर्नलाई सक्षम पारिरहनुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

प्रभुतिर फर्के

यहाँ “प्रभुतिर फर्के” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “र तिनीहरूले तिनीहरूका पापहरूको पश्‍चाताप गरे र प्रभुको आज्ञापालन गर्न सुरु गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)