ne_tn/act/11/20.md

493 B

ग्रीकहरूसँग पनि बोले

यी ग्रीक भाषा बोल्‍ने मानिसहरू अन्‍यजातिहरू थिए, यहूदीहरू थिएनन् । वैकल्‍पिक अनुवादः “ग्रीक भाषा बोल्‍ने अन्‍यजातिहरूसँग पनि बोले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)