ne_tn/act/11/14.md

386 B

तिम्रा सारा घराना

यसले घरानामा भएका सबै मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिम्रो घरमा बसेका हरेक व्‍यक्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)