ne_tn/act/11/04.md

729 B

जोड्ने कथनः

पत्रुसले आफ्नो दर्शन र कर्नेलियसको घरमा भएको घटना सुनाएर यहूदीहरूलाई जवाफ दिन्छन् ।

पत्रुसले व्याख्या गर्न सुरु गरे

पत्रुसले यहूदी विश्‍वासीहरूको आलोचना गरेनन्, तर मित्रवत् तरिकाले व्याख्या गर्दै प्रतिक्रिया जनाए ।

विस्तृत रूपमा

“ठ्याक्‍कै जे भएको थियो”