ne_tn/act/11/03.md

563 B

खतना नभएका मानिसहरू

“खतना नभएका मानिसहरू” भन्‍ने वाक्‍यांशले अन्‍यजातिहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूसँग खानुभयो

यहूदीहरूले अन्यजातिहरूसँग बसेर खानु यहूदी परम्पराको विरुद्धमा थियो ।