ne_tn/act/10/48.md

1.8 KiB

तिनले तिनीहरूलाई बप्‍तिस्मा दिनलाई आज्ञा गरे

यसको अर्थ यहूदी ख्रीष्‍टिएनहरूले तिनीहरूलाई बप्‍तिस्मा दिने छन् भन्‍ने हो । वैकल्‍पिक अनुवादः “पत्रुसले अन्यजाति विश्‍वासीहरूलाई बप्‍तिस्मा दिनलाई यहूदी ख्रीष्‍टिएनहरूलाई अनुमति दिनलाई तिनीहरूलाई आज्ञा गरे” वा “पत्रुसले यहूदी ख्रीष्‍टिएनहरूलाई तिनीहरूलाई बप्‍तिस्मा दिनलाई आज्ञा गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिन

यहाँ “येशू ख्रीष्‍टको नाउँमा” भन्‍ने कुराले तिनीहरूको बप्‍तिस्माको कारण चाहिँ तिनीहरूले येशूलाई विश्‍वास गर्नु हो भनेर व्यक्त गर्छ । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍टमा विश्‍वासीहरूको रूपमा बप्‍तिस्मा लेओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)