ne_tn/act/10/46.md

902 B

सामान्य जानकारीः

“तिनी” र “तिनलाई” भन्‍ने शब्दहरूले पत्रुसलाई जनाउँछन् ।

जोड्ने कथनः

यो कर्नेलियसको बारेमा भएको कथाको भागको अन्त्य हो ।

अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका

यी ज्ञात बोलिएका भाषाहरू थिए जसको कारण अन्यजातिहरूले साँच्‍चै परमेश्‍वरको प्रशंसा गर्दै थिए भन्‍ने कुरा यहूदीहरूले स्वीकार गरे ।