ne_tn/act/10/40.md

1.0 KiB

परमेश्‍वरले उहाँलाई बिउँताउनुभयो

यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुन लगाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई फेरि जीवित हुन लगाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तेस्रो दिन

“उहाँ मरिसक्‍नुभएपछिको तेस्रो दिन”

उहाँलाई देखिने तुल्याउनुभयो

“उहाँलाई मृतकहरूबाट बिउँताइएपछि धेरै मानिसहरूलाई उहाँलाई देख्‍न अनुमति दिनुभयो”