ne_tn/act/10/39.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ भएका “हामी” र “हामी” शब्‍दहरूले पत्रुस र प्रेरितहरू र येशू यस पृथ्‍वीमा हुनुहुँदा उहाँको साथमा भएका विश्‍वासीहरूलाई जनाउँछन् । यहाँ “उहाँ” र “उहाँलाई” शब्‍दहरूले येशूलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

यहूदीहरूको देशमा

यसले मुख्‍य रूपमा त्‍यो बेलाको यहूदियालाई जनाउँछ ।

उहाँलाई रूखमा झुण्‍ड्याउँदै

यो क्रूसीकरणलाई जनाउने अर्को एउटा वाक्‍य हो । वैकल्‍पिक अनुवादः “उहाँलाई काठको क्रूसमा काँटी ठोकेर”