ne_tn/act/10/37.md

730 B

सारा यहूदियाभरी

“सारा” शब्द सामान्यकरण हो । वैकल्‍पिक अनुवादः “यहूदियाभरी” वा “यहूदियामा भएका धेरै ठाउँहरूमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापश्‍चात्

“पश्‍चाताप गर्न र त्‍यसपछि बप्‍तिस्मा लिन यूहन्‍नाले मानिसहरूलाई प्रचार गरेपछि”