ne_tn/act/10/36.md

558 B

सामान्य जानकारीः

यहाँ “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।

जोड्ने कथनः

कर्नेलियस र तिनका पाहुनाहरूसँग पत्रुसले निरन्‍तर बोलेका छन् ।

जो सबैका प्रभु हुनुहुन्छ

यहाँ “सबै”को अर्थ “सबै मानिसहरू” भन्‍ने हुन्छ ।