ne_tn/act/10/33.md

1.1 KiB

तुरुन्‍तै

“त्‍यत्ति नै बेला”

तपाईंले कृपा गरेर आइदिनुभयो

यो वाक्‍य पत्रुस आएकामा धन्यवाद दिने नम्र शैली हो । वैकल्‍पिक अनुवादः “तपाईं आउनुभएको लागि म तपाईंलाई निश्‍चय पनि धन्‍यवाद दिन्‍छु”

परमेश्‍वरको नजरमा

यसले परमेश्‍वरको उपस्थितिलाई जनाउँछ ।

जे तपाईंलाई भन्‍नलाई प्रभुबाट निर्देशन भएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे भन्‍नलाई तपाईंलाई प्रभुले भन्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)