ne_tn/act/10/27.md

1.2 KiB

सामान्य जानकारीः

यहाँ “तिनी” शब्‍दले कर्नेलियसलाई जनाउँछ । यहाँ “तपाईंहरू” र “तपाईंहरू” शब्‍द बहुवचन हो र यसले कर्नेलियस र त्‍यहाँ उपस्‍थित अन्‍यजातिहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

पत्रुसले कर्नेलियसको घरमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्छन् ।

धेरै मानिसहरू जम्मा भएका देखे

“धेरै अन्यजातिहरू भेला भएका थिए ।” कर्नेलियसले निमन्त्रणा दिएका मानिसहरू अन्यजातिहरू थिए भन्‍ने बुझिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)