ne_tn/act/10/24.md

572 B

अर्को दिन

यो तिनीहरूले योप्‍पा छाडेर हिँडेपछिको अर्को दिन थियो । कैसरिया जाने पैदल यात्रा गर्न एक दिनभन्‍दा धेरै हिँड्‍नुपर्थ्‍यो ।

कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए

“कर्नेलियसले तिनीहरू आउने आशा गरे”