ne_tn/act/10/23.md

742 B

त्यसैले पत्रुसले तिनीहरूलाई भित्र आउन तिनीसँगै बस्‍नलाई स्‍वागत गरे

कैसरिया जाने तिनीहरूका लागि धेरै लामो भएको हुनाले त्‍यो दिउँसो हिँडेर पुग्‍न सक्दैनथे ।

तिनीसँगै बस्‍ने

“तिनका पाहुनाहरू हुन”

योप्‍पाका केही भाइहरू

यसले योप्‍पामा बसोबास गर्ने विश्‍वासीहरूलाई जनाउँछ ।