ne_tn/act/10/22.md

1.6 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” र “तिनीहरूलाई” शब्‍दहरूले कर्नेलियसका दुई जना नोकर र सिपाहीलाई जनाउँछ । (प्रेरितहरू १०:७) ।

कर्नेलियस नाउँ गरेका कप्‍तान ... तपाईंबाट सन्देश सुन्‍न

यसलाई अरू धेरै वाक्‍यमा विभाजन गर्न सकिन्‍छ र यूएसटीले झैँ कर्तृवाच्‍यको स्‍वरूपमा लेख्‍न सकिन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरको आराधना गर्छ

यहाँ “आराधना” शब्‍दको गहिरो आदर र भय भन्‍ने अर्थ हुन्‍छ ।

सारा जातिहरूका यहूदीहरू

यो कुरा कसरी यहूदीहरूलाई वृहत् रूपमा जानकारी थियो भन्‍ने कुरामा जोड दिनका लागि यहाँ “सारा” शब्‍दले मानिसहरूका सङ्ख्‍या बढाइचढाइ गरेर लेखेको कुरा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)