ne_tn/act/10/16.md

757 B

तीनपल्टसम्‍म यसै भयो

पत्रुसले देखका सबै कुरा तीनपटक भएका नहुन सक्‍छन् । यसको अर्थ शायद, “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ, तिमीले त्‍यसलाई अशुद्ध नभन,” भन्‍ने वाक्‍य तीनपटक दोहोरिएको हुन सक्‍छ । तापनि, विस्तृत वर्णन गर्नुको साटोमा “तीनपटक यस्‍तो भयो” भनेर लेख्‍नु नै असल हुन्‍छ ।