ne_tn/act/10/11.md

800 B

तिनले आकाश खुलेको देखे

यो प्रत्रुसको दर्शनको सुरुवात हो । यो एउटा नयाँ वाक्‍य बन्‍न सक्छ ।

एउटा ठूलो तन्‍ना जस्तो केही कुरा ... चारै कुनाहरू

जनावरहरूलाई बोकेको भाँडो एउटा ठूलो तन्‍ना जस्तो थियो ।

त्‍यसको चारै कुनालाई सामतेर तल झारेको

“त्‍यसको चारै कुना अड्‍याएर” वा “चार कुरा अरूभन्‍दा माथि उचालेर”