ne_tn/act/10/04.md

853 B

तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरू ... सम्झनायोग्य भेटीको रूपमा परमेश्‍वरको उपस्थितिमा

यसको अर्थ तिनले दिएका दान र तिनको प्रार्थना परमेश्‍वरले ग्रहण गर्नुभएको थियो । वैकल्‍पिक अनुवादः “तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरूद्वारा परमेश्‍वर खुशी हुनुभएको छ ... उहाँको लागि सम्झनायोग्य भेटी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)