ne_tn/act/10/02.md

1.3 KiB

तिनी ईश्‍वरभक्त मानिस थिए, एक जसले परमेश्‍वरको आराधना गर्थे

“तिनले परमेश्‍वरमा विश्‍वास गर्थे र तिनको जीवनमा परमेश्‍वरलाई सम्‍मान र आराधना गर्न खोज्‍थे”

परमेश्‍वरको आराधना गर्थे

यहाँ “आराधना गर्थे” भन्‍ने शब्‍दहरूले गहिरो आदर र भयलाई जनाउँछ ।

तिनले सधैं परमेश्‍वरलाई प्रार्थना चढाइरहन्‍थे

यहाँ “सधैं” शब्‍द चाहिँ सामान्‍यकरण गरेको हो । वैकल्‍पिक अनुवादः “तिनले परमेश्‍वरमा धेरै प्रार्थना चढाउँथे” वा “तिनले नियमित रूपले परमेश्‍वरमा प्रार्थना चढाउँथे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)