ne_tn/act/10/01.md

1.2 KiB

सामान्य जानकारीः

यी पदहरूले कर्नेलियसको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

जोड्ने कथनः

यो कर्नेलियसको बारेमा भएको कथाको भागको सुरुवात हो ।

अब त्यहाँ एकजना मानिस थिए

यो चाहिँ ऐतिहासिक विवरणको यस भागमा एउटा नयाँ व्यक्तिलाई परिचय गराउने एउटा तरिका हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

कर्नेलियस नाउँका, इटालिया पल्‍टन भनिनेका एक कप्‍तान

तिनको नाम कर्नेलियस थियो । तिनी रोमी सेनाका इटालिया दलका १०० जना सिपाहीका अधिकृत थिए ।