ne_tn/act/09/42.md

796 B

यो खबर योप्पाभरी थाहा भयो

यसले पत्रुसले तबीतालाई मृतकबाट बिउँताएका आश्‍चर्यकर्मलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सारा योप्‍पाभरी भएका मानिसहरूले यस विषयमा सुने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रभुमा विश्‍वास गरे

“प्रभु येशूको सुसमाचारमा विश्‍वास गरे”