ne_tn/act/09/39.md

819 B

माथिल्‍लो कोठामा

“डोरकासको लाश राखेको माथिल्‍लो कोठामा”

सबै विधवाहरू

यो सहर त्‍यति ठूलो थिएन । त्‍यसैले त्‍यसमा भएका सबै विधवाको उपस्‍थिति त्‍यहाँ हुन सक्‍ने सम्‍भावना थियो ।

विधवाहरू

स्‍त्रीहरू जसका पति मरेका थिए र त्यसैले सहायताको खाँचोमा हुन्थे

तिनी तिनीहरूसँग छँदा

“तिनी चेलाहरूसँग जीवित छँदा”