ne_tn/act/09/33.md

1.2 KiB

त्यहाँ तिनले एकजना मानिसलाई भेट्टाए

पत्रुसले पक्षाघाती मानिसलाई खोजिरहेका थिएनन्, तर तिनले भेटे । वैकल्‍पिक अनुवादः “तब पत्रुसले एकजना मानिसलाई भेटे”

एनियास नाउँ भएका कोही एकजना मानिस

यसले एनियासलाई कथाका एक नयाँ पात्रका रूपमा परिचित गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

जो आफ्‍नो ओछ्यानमा ... थिए ... पक्षाघात भएको थियो

यो एनियासको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

पक्षाघाती

हिँड्न नसक्‍ने, शायद कम्मरमुनिको भाग चलाउन नसक्‍ने