ne_tn/act/09/27.md

614 B

साहसपूर्वक येशूको नाउँमा बोलेका थिए

यो चाहिँ शाऊलले येशू ख्रीष्‍टको सुसमाचारको सन्देश बिना डर प्रचार गरे वा सिकाए भन्‍ने एउटा तरिका हो । वैकल्‍पिक अनुवादः “येशूको बारेमा खुला रूपमा प्रचार गरेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)