ne_tn/act/09/26.md

1001 B

सामान्य जानकारीः

यहाँ “तिनी” र तिनलाई” शब्दहरूले एकपटक बाहेक सबै समयमा शाऊललाई जनाउँछन् । पद २७ मा “‘तिनले’ उनीहरूलाई बताए” भन्‍ने कुराले बारनाबासलाई जनाउँछ ।

तर उनीहरू सबै तिनीदेखि डराए

यहाँ “तिनीहरू सबै ... थिए” भनेको सामान्यकरण गरिएको कुरा हो, तर त्यसले प्रत्येक व्यक्तिलाई जनाएको हुन पनि सम्भव छ । वैकल्‍पिक अनुवादः “तर तिनीसँग उनीहरू डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)