ne_tn/act/09/24.md

931 B

तर तिनीहरूको योजना शाऊललाई थाहा भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर कसैले तिनीहरूको योजना शाऊललाई भनिदियो” वा “तर शाऊलले तिनीहरूको योजनाको बारेमा थाहा पाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले ढोकाहरूमा चेवा गरे

यस सहरलाई पर्खालले घेरिएको थियो । मानिसहरू सामान्यतया सहरको ढोकाबाट मात्र आउने जाने गर्न सक्थे ।