ne_tn/act/09/23.md

485 B

सामान्य जानकारीः

यस खण्डमा भएको “तिनलाई” शब्दले शाऊललाई जनाउँछ ।

यहूदीहरू

यसले यहूदीहरूका अगुवाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)