ne_tn/act/09/18.md

740 B

पाप्रा जस्ता केही खसे

“माछाका कत्ला जस्ता देखिने केही खसे”

तिनले आफ्‍नो दृष्‍टि पाए

“तिनी फेरि देख्‍न सक्‍ने भए”

तिनी उठे र बप्‍तिस्मा लिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनी उठे र हननियाले तिनलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)