ne_tn/act/09/15.md

1.0 KiB

तिनी मेरा छानिएका साधन हुन्

“छानिएका साधन”ले केही त्यस्तो कुरालाई जनाउँछ जुन सेवाको लागि अलग गरिएको छ । वैकल्पिक अनुवादः “मैले तिनलाई मेरो सेवा गर्नको निम्ति छानेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो नाउँ बोक्‍नका लागि

यो येशूलाई चिनाउने वा उहाँको बारेमा बोल्‍ने कुरालाई जनाउने वाक्‍य हो । वैकल्‍पिक अनुवादः “तिनले मेरो नाउँ प्रचार गरून् भन्‍नका लागि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)